•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

बिहिबार, १८ असोज २०८०, ०४ : ५१

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
हत्केलामा मेहेन्दी, नाडीमा हरियो चुरा

हत्केलामा मेहेन्दी, नाडीमा हरियो चुरा

साउन महिना सुरु भएसँगै हरियो चुरा पोते किन्ने र मेहेन्दी लगाउने महिलाको चहलपहल बढेको छ। पछिल्लो समय देखावटी र फेसनका रुपमा साउनमा पहिरन नै हरियो लगाउने प्रचलन बढ्दो छ।

पुरा पढ्नुहोस्

तीन पुस्ते ‘हल’ व्यापारीलाई पहिलो धक्का

तीन पुस्ते ‘हल’ व्यापारीलाई पहिलो धक्का

उत्तम द्वा र उनको परिवार फिल्म र हलको व्यवसायमा लागेको करिब आधा शताब्दी हुन थाल्यो। विसं. २०४० सालतिर उत्तम द्वाका पिता जितप्रसाद द्वाले पोखरामा फिल्म हलको व्यवसाय सुरुवात गरेका थिए। बुटवलपछि पोखरामा विन्ध्यवासिनी हल सञ्चालनमा ल्याएपछि द्वा परिवार यो व्यवसायमा निरन्तर लागिरहेको छ।

पुरा पढ्नुहोस्

सेतो छडी र ह्विलचियरमा  र्‍याम्प

सेतो छडी र ह्विलचियरमा र्‍याम्प

रंगीचंगी उज्यालोले सबैको ध्यान स्टेजतिरै थियो। स्टेज गजबले सिंगारिएको थियो। दर्शक हलभरि खचाखच। लामो समयको पर्खाइपछि कम्मर हल्लाउँदै मञ्चमा फरक क्षमता भएका मोडलको परेड सुरु भयो।

पुरा पढ्नुहोस्

मिस नेवाको ट्यालेन्ट राउन्ड

मिस नेवाको ट्यालेन्ट राउन्ड

‘मिस नेवा ११४०’ का प्रतियोगीको ट्यालेन्ट राउन्ड सकिएको छ। नेवा खल कास्कीले आयोजना गरेको कार्यक्रममा प्रतियोगीले शनिबार आ–आफ्ना प्रस्तुति राखे। मिस नेवामा नेवारी समुदायका १८ देखि २२ वर्षका २२ युवती सहभागी छन्।

पुरा पढ्नुहोस्

‘ट्याङ्चलाक’ एक साता प्रदर्शन

‘ट्याङ्चलाक’ एक साता प्रदर्शन

मगर भाषाको फिल्म ट्याङचलाक (उज्यालोतिर) एक सातासम्म नियमित प्रदर्शन भएको छ। अहिलेसम्म कुनै पनि मगर फिल्म नियमित हलमा प्रदर्शन नभएको बेला फागुन २० देखि २६ सम्म द्वारिका उदय सिनेमा हल लखन चौराहा बुटवलमा फिल्म प्रदर्शन भएको हो।

पुरा पढ्नुहोस्

संकटमा पोखरेली पर्यटन

संकटमा पोखरेली पर्यटन

विपत्तिलाई मान्छेले पन्छाउन सक्दैन। कोरोना भाइरसको सन्त्रासले संसार आक्रान्त छ। नेपाल अछुतो रहने कुरै भएन। कोरोना सन्त्रासले आर्थिक रुपमा प्रत्यक्ष योगदान दिने पोखरेली पर्यटन व्यवसाय महासंकटमा छ।

पुरा पढ्नुहोस्

डिजाइनिङ स्कोप

डिजाइनिङ स्कोप

कलेजमा १५ महिने फेसन डिजाइनिङको डिप्लोमा कोर्स गरेपछि उनी डिजाइनर बनेकी हुन्। समाजशास्त्रमा मास्टर्स सके पनि उनलाई जागिर खान मन लागेन। फेसन डिजाइनिङमै भविष्य देखेकी उनले एक वर्षअघि ग्लोरी फेसन होम बुटिक खोलिन्।

पुरा पढ्नुहोस्

अम्बिकालाई अलिमियाँ लोक वाङमय प्रतिभा पुरस्कार

अम्बिकालाई अलिमियाँ लोक वाङमय प्रतिभा पुरस्कार

साहित्यकार अम्बिका भण्डारीलाई यस वर्षको ‘अलिमियाँ लोक वाङ्मय प्रतिभा पुरस्कार’ बाट सम्मानित गरिएको छ।

पुरा पढ्नुहोस्

पोखरामा अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल

पोखरामा अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल

पोखरामा चौथो संस्करणको अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल आयोजना हुने भएको छ। पोखरा फिल्म सोसाइटीले आयोजना गर्ने महोत्सव पोखरा थिएटरमा आगामी चैत १ र २ गते चल्नेछ।

पुरा पढ्नुहोस्

नचाएरै मालामाल

नचाएरै मालामाल

कुनै समय छोरीचेली बाहिर निस्कनै बर्जित थियो। नाच्नु, गाउनु र रमाउनु त टाढाको कुरा। छोरीले नाच्न र गाउन थालेपछि कुरा काट्नेहरु गाउँघरमा त हुने नै भए सहरमा पनि कम थिएनन्।

पुरा पढ्नुहोस्

‘छोरीको कर्म’ लोकार्पण

‘छोरीको कर्म’ लोकार्पण

कवि विष्णु परियारको दोस्रो काव्यकृति ‘छोरीको कर्म’ लोकार्पण भएको छ। कृतिको शुभप्रभात साहित्य पुञ्जले शनिबार पोखरामा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरेको हो।

पुरा पढ्नुहोस्

फिल्ममा चम्किँदै तेज

फिल्ममा चम्किँदै तेज

अभिनय भनेपछि बाल्यकालदेखि नै भुतुक्क हुन्थे तेज गिरी। स्कुलका विभिन्न कार्यक्रममा नाटक प्रस्तुत गर्दै अभिनयमा होमिएका हेटौंडाका तेज ३ वर्षदेखि काठमाडौंमै बसेर कलाकारितामा रमाउँदै छन्।

पुरा पढ्नुहोस्

मोडल टन्न, मोडलिङ शून्य

मोडल टन्न, मोडलिङ शून्य

मोडलिङलाई त्यति धेरै महत्व नदिएको स्याङ्जाबाट हरेक वर्ष मोडलहरु जन्मिरहेका छन्। पोखरा नजिकैको स्याङ्जामा हप्तैपिच्छे मोडलिङका गतिविधि भइरहने पोखराको प्रभाव पर्न थालेको छ।

पुरा पढ्नुहोस्

प्रतिक्षालाई मिस कल्चरको ताज

प्रतिक्षालाई मिस कल्चरको ताज

छैटाैँ संस्करणको ‘मिस कल्चर नेपाल –२०२०’ को ताज हेम्जाकी प्रतीक्षा बास्तोलाले हात पारेकी छिन्।

पुरा पढ्नुहोस्

भ्यालेन्टाइन्स डेकाे मस्ती

भ्यालेन्टाइन्स डेकाे मस्ती

प्रेम र यसका विभिन्न आयामबारे अनेकन कथा लेखिएका छन्, थुपै्र गीत बनेका छन्। प्रेमको महत्व कति छ भनी साध्य छैन। गाँस, बास, कपासजस्तै प्रेम पनि अनिवार्य आवश्यकता दरिएको छ।

पुरा पढ्नुहोस्

ब्रिटिस आर्मी भर्ती: आएन युवतीको पालो

ब्रिटिस आर्मी भर्ती: आएन युवतीको पालो

हृष्टपुष्ट पुरुष युवा जसरी काँधमा काँध मिलाउन तम्तयार किशोरीहरुले पनि यसपालि बेलायती सेनामा भर्ती हुने सपना देखेका थिए, तर सपना केवल सपनामै सीमिति रह्यो।

पुरा पढ्नुहोस्

ज्यानमारा ‘प्रेम’

ज्यानमारा ‘प्रेम’

उहिले मायाप्रेम शुद्ध थियो। स्वार्थसँग नजोडिएकाले न प्रेमीले प्रेमिका फसाउँथे। न प्रेमिकाले प्रेमी मार्ने योजना बनाउँथे। त्यति बिघ्न केही नभए पनि उतिबेला प्रेमलाई गालपारा भनिन्थ्यो। जमानामा गालापार प्रेम अहिले ज्यानमारामा परिणत हुँदैछ।

पुरा पढ्नुहोस्

सूर्योदयलाई लोक नृत्य उपाधि

सूर्योदयलाई लोक नृत्य उपाधि

पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि सूर्योदय बोर्डिङ स्कुलले हात पारेको छ। फाइनल प्रतिस्पर्धामा ६ वटा विद्यालयलाई पछाडि पार्दै सूर्योदय बोर्डिङले लोक नृत्य प्रतियोगिताको उपाधि हात पारेको हो।

पुरा पढ्नुहोस्

स्यारोनलाई ताज

स्यारोनलाई ताज

तेस्रो संस्करणको ‘लिटल फेरी पोखरा–२०१९’ को ताज ग्लोबल कलेजियट स्कुलकी छात्रा स्यारोन बुढामगरले हात पारेकी छिन्। कक्षा ५ मा अध्ययनरत उनले २४ प्रतिस्पर्धीलाई पछि पार्दै ताज हात पारेकी हुन्।

पुरा पढ्नुहोस्

बल्ल खुल्यो हिमाल

बल्ल खुल्यो हिमाल

पोखराबाट उज्यालो भएदेखि अँध्यारो नभएसम्म देखिन्थे हिमाल। जुनसुकै ठाउँबाट उत्तर फर्कँदा हिमालसँग नजर जुधिहाल्थ्यो। बाह्रैमास हिमाल देखिने भएपछि पोखरा र हिमाल पर्यायवाची शब्द जस्तै हुने नै भए।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • …
  • 11
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.