•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

सोमबार, १६ माघ २०७९, १० : ५९

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
पोखरामा नाटक महोत्सव सुरु

पोखरामा नाटक महोत्सव सुरु

पोखरा थिएटरको आयोजनामा पोखरामा सोमबारदेखि महानगरस्तरीय विद्यालय नाटक महोत्सव सुरु भएको छ।

पुरा पढ्नुहोस्

राजनको ‘सुर्ती माडेर’

राजनको ‘सुर्ती माडेर’

एक वर्षअघि आएको ‘पान खायो मायाले चुना हालेर’ बोलको गीत सफल भएपछि सोही टिमले ‘सुर्ती माडेर’ बोलको गीत ल्याएको छ।

पुरा पढ्नुहोस्

भिडियोमा खिलाङ गाउँ

भिडियोमा खिलाङ गाउँ

मादी गाउँपालिकाको खिलाङ गाउँको पर्यटन प्रवद्र्धन तथा गाउँको प्रचार–प्रसार गर्ने उद्देश्यले म्युजिक भिडियो निर्माण गरिएको छ।

पुरा पढ्नुहोस्

महोत्सवको ठेक्कापट्टा

महोत्सवको ठेक्कापट्टा

सिजन मेला महोत्सवको छ। देशभर विभिन्न नाममा यतिबेला मेला, महोत्सव चलिरहेका छन्। पोखरामा पनि एकपछि अर्को मेला महोत्सव चलिरहेका छन्। जब मेला महोत्सवको सिजन सुरु हुन्छ, तब पोखराका कलाकारबीच एउटा प्रसंग चल्छ ‘मेलाको ठेक्कापट्टा’।

पुरा पढ्नुहोस्

आउनै छाडे लोकपप

आउनै छाडे लोकपप

कुनै समय लोकपप फ्लेभरका पप गीतको एक छत्र बजार थियो। विभिन्न पप ब्याण्डले हरेक साता पोखरामा आयोजना गर्ने सांगीतक कार्यक्रममा लोक पपकै वर्चश्व हुन्थ्यो। ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, जोमसोमै बजार’ जस्ता नेपथ्य ब्यान्डका पप गीतले बजार पिटेको थियो।

पुरा पढ्नुहोस्

डेढगाउँमा अक्षरयात्रा

डेढगाउँमा अक्षरयात्रा

जहाँ पुग्यो त्यही रचना गरी त्यही सुनाउने अभियान अक्षरयात्रा बौदीकाली गाउँपालिका डेढगाउँमा पुग्यो। यो शृंखलाको १७३ अंक थियो।

पुरा पढ्नुहोस्

साइकल सिटीको सपना

साइकल सिटीको सपना

पोखरामा साइकल लेन बनाउनुपर्ने माग नयाँ होइन। नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीलगायतको टोलीले ८ वर्षअघि नै ‘साइकल सिटी पोखरा’ संस्था खोलेरै यसको वकालत गर्दै आइरहेका छन्। तै पनि अहिलेसम्म साइकल लेनको सपना पूरा भएको छैन।

पुरा पढ्नुहोस्

लिटल फेरीको ट्यालेन्ट राउण्ड

लिटल फेरीको ट्यालेन्ट राउण्ड

तेस्रो संस्करणको लिटल फेरी पोखरा २०१९ ट्यालेन्ट कन्टेस्टको सेल्फ ट्यालेन्ट राउण्डमा प्रतियोगीले आ–आफ्ना कला देखाएका छन्।

पुरा पढ्नुहोस्

दुस्साहसी महिला

दुस्साहसी महिला

प्रायः गम्भीर अपराधमा महिलाको संलग्नता कमै देखिन्छ। केही सामाजिक अपराधमा उनीहरुको संलग्नता देखिँदै आएको थियो। तर पोखरामा भएका केही अपराधले महिलाहरु पनि क्रुर देखिन थालेका छन्। यस्ता केही दुस्साहसी महिला देखिएका छन् पोखरामा।

पुरा पढ्नुहोस्

मिस तामाङ माघमा

मिस तामाङ माघमा

मिस तामाङको पाँचौं संस्करण पोखरामा हुने भएको छ।

पुरा पढ्नुहोस्

मेलाको चटारो

मेलाको चटारो

गाउँ–गाउँबाट हुलका हुल मान्छे झर्थे। औंसी, पूर्णिमा अनि हाट बजारमा लाग्ने मेला भर्थे। युवायुवती दोहोरी गाउदै रमाउँथे। कोही रोटे पिङमा मच्चिन्थे। युवाहरु छेलो हान्न होडबाजी गर्थे। आ–आफ्ना समूह बनाएर मेलामा रमाइलो गर्नेको ठूलै भीड लाग्थ्यो।

पुरा पढ्नुहोस्

एक्सन कटको लत

एक्सन कटको लत

हिरो बन्न अग्लो जिउडाल। ज्याङ्गो शरीर। उत्तिकै चौडा छाति। पुरानो फिल्मका यस्ता मानक परिवर्तनको संकेत नदेखिएपछि निर्देशक कृष्णकुमार गुरुङलाई फिल्म निर्देशनमा छिर्ने रहर पलाएको हो। कला र गलामा अब्बल कृष्णकुमारले थुप्रै फिल्म निर्देशन गरिसकेका छन्।

पुरा पढ्नुहोस्

रमेश भए अध्यक्ष

रमेश भए अध्यक्ष

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित भएका छन्। मंसिर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै बिजी अध्यक्षमा निर्वाचित भएका हुन्। विष्णुले लोकदोहोरी प्रतिष्ठानमा हारको ह्याट्रिक गरेका छन्।

पुरा पढ्नुहोस्

कास्की–२ उपनिर्वाचनको अन्योल : उत्तराधिकारी कि अनुभवी ?

कास्की–२ उपनिर्वाचनको अन्योल : उत्तराधिकारी कि अनुभवी ?

विद्यालाई जित निकाल्न सरकारको अलोकप्रियताको सामना गर्दै मतदाता रिझाउनु र सहानुभूतिको आधारमा उम्मेदवार नबनेको विश्वास दिलाउनु महत्वपूर्ण देखिन्छ। कांग्रेस उम्मेदवारका लागि पार्टीको अन्तर्घात रोक्नु र नयाँ मतदातासम्म उम्मेदवारलाई भिजाउनु मुख्य चुनौती देखिन्छ। साझा र विवकेशील नेपाली दलको हकमा त ‘ट्राइ अगेन’ पर्ने पक्कापक्की हो।

पुरा पढ्नुहोस्

कोरला कलिङ

कोरला कलिङ

गण्डकी प्रदेशको मुस्ताङ जिल्लालाई हिमाल पारिको जिल्ला भन्छन्। कालीगण्डकीको शिर र हिन्दूको आस्थाको केन्द्र मुक्तिनाथ भएकोले विदेशी मात्र होइन प्रत्येक वर्ष हजारौंको संख्यामा नेपालीहरु मुस्ताङको यात्रा गर्छन्।

पुरा पढ्नुहोस्

‘शिरसुबा’ बनाउँदै माओत्से

‘शिरसुबा’ बनाउँदै माओत्से

पोखरा ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्दु्रकको प्रस्तुतिमा गुरुङ भाषाको फिल्म ‘शिरसुबा’ बन्ने भएको छ। फिल्मलाई चर्चित कलाकार, निर्देशक माओत्से गुरुङले निर्देशन गर्नेछन्।

पुरा पढ्नुहोस्

मिस कलेज एलिना

मिस कलेज एलिना

पोखरा लामाचौरकी एलिना श्रेष्ठले मिस कलेज पोखरा –२०१९ को उपाधि जितेकी छिन्। पोखरा उद्योग वाणिज्य संघको हलमा भएको अन्तिम प्रतिस्पर्धामा उनले ९ जनालाई पछि पार्दै उपाधि जितिन्।

पुरा पढ्नुहोस्

लोक तथा दोहोरी महाधिवेशन पोखरामा

लोक तथा दोहोरी महाधिवेशन पोखरामा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय महाधिवेशन मंसिर ६ गतेदेखि ८ गतेसम्म पोखरामा हुने भएको छ।

पुरा पढ्नुहोस्

गाउँ चिनाउने गीतको लहर

गाउँ चिनाउने गीतको लहर

ल्वाङ गाउँबारे भिडियो बनाएर गाइएको यो गीत पोखरेलीको मुखमुखमा झुन्डिएको छ। यो गीत बनेपछि नामै नसुनेको ल्वाङ गाउँ एकाएक हिट भयो। हिट भइन् गीत गाउने शान्ति गुरुङ पनि। ल्वाङ गाउँभन्दा पछि बढी चर्चा भयो धम्पुस गाउँको गीतको।

पुरा पढ्नुहोस्

पाइला पाइलामा पर्यटक

पाइला पाइलामा पर्यटक

नौ वटा ताल नै छन्। नेपालमा मात्र हैन विश्वमै प्रसिद्ध रहेको फेवाताल अनि तालको बीचमै रहेको तालबाराही मन्दिरले धेरैको ध्यान तानेको छ। मौसम खुलेको बेला अहिले हिउँ खेल्न जाउँजस्तो लाग्ने गरी देखिन्छन्,

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • …
  • 11
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.