•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

आइतबार, १५ माघ २०७९, ०९ : २०

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
पीडित मानसिकताको उन्मूलन

पीडित मानसिकताको उन्मूलन

जीवनमा छलाङ मार्न नसक्नु, उपलब्धि हासिल गर्न अक्षम हुनु वा फँस्नुको एउटै कारण हुन सक्छ, पीडित मानसिकता। अर्को शब्दमा भन्नुपर्दा पीडितले जस्तो सोच राख्नु र सोहीअनुरुप व्यवहार देखाउनु। कसलाई पीडित भन्ने ? जो व्यक्ति जीवनमा अनपेक्षित घटनाक्रम आइपर्दा कुनै पनि प्रतिक्रिया जनाउन सक्दैन र सन्तुलन गुमाउन पुग्छ भने उसैलाई पीडित भनिन्छ।

पुरा पढ्नुहोस्

महानगरपालिका कि घरबेटी ?

महानगरपालिका कि घरबेटी ?

सेवा, सुविधा र सुशासन। हुनु पर्ने मन्त्र यी हुन् तर कर र शुल्क प्रमुख बनाएर सुशासन भुलेको छ काठमाडौं महानगरले। सेवा र सुविधाजस्ता शब्दहरु कोषबाट हराएका छन्। जसरी हुन्छ कर उठाउने, जेको पनि शुल्क लगाउने। महानगरको वर्तमान मन्त्र यही हो।

पुरा पढ्नुहोस्

एक्लोपनको उपचार

एक्लोपनको उपचार

एक्लोपन महसुस हुनु सामान्य अवस्था हो। व्यक्तित्व विकास कार्यमा संलग्न हुँदा होस्, आत्मनिर्माण वा आध्यात्मिक कार्यमा सक्रिय हुँदा होस्, एक्लोपन उत्पन्न हुन्छ नै। आखिर के–के कारण हुन सक्छन् ? व्यक्तित्व विकास वा आध्यात्मिक कार्यमा सत्यको खोजी गरिन्छ।

पुरा पढ्नुहोस्

लोकतन्त्रवादीको ‘ठोकतन्त्र’ मोह

लोकतन्त्रवादीको ‘ठोकतन्त्र’ मोह

लोकतन्त्रवादी दाबी गर्नेले बोलेको र लेखेको आधारमा सरकारी डण्डा लगाउनु, लोकतन्त्रको आवरणमा निरंकुशतन्त्रको अभ्यास हो । आम नागरिक ७० वर्षदेखि अनवरत संघर्षमा होमिएको यही निरंकुशताका लागि पक्कै हैन ।

पुरा पढ्नुहोस्

हलेदोवाद

हलेदोवाद

हुन त एउटा आहान नै छ, ‘जवानीमा कम्युनिस्ट नहुने मान्छे मान्छे बन्दैन ।’ युवावस्थामा संसार बदल्ने सपना नपाल्ने आखिर को होला ? र, त्यस्ता धारणालाई कम्युनिस्टजस्तो समानतामा विश्वास गर्ने विचारधाराले जत्तिको कसलाई नपगाल्ला !

पुरा पढ्नुहोस्

विस्मृतिको तियानमेन

विस्मृतिको तियानमेन

गएको मंगलबार जुन ४ (जेठ २१) मा चीनको तियानमेनमा आन्दोलन दबाइएको ३० वर्ष पूरा भयो । यो आन्दोलनबाट नेपालले के सिक्न सक्छ ?

पुरा पढ्नुहोस्

हैन भने किन मौन ?

हैन भने किन मौन ?

के दरबार हत्याकाण्डको मुख्य पात्र दीपेन्द्र शाह नै हुन् ? गणतन्त्रको माहोल बनाउन मात्र ज्ञानेन्द्र र उनको परिवारलाई शंकाको घेरामा पारिएको थियो त ?

पुरा पढ्नुहोस्

भाजपाका चाणक्य

भाजपाका चाणक्य

सन् १९८२ को चुनावमा अमित शाह युवा कार्यकर्ता थिए र पार्टीका शीर्ष नेता अटल विहारी बाजपेयी तथा अन्य दिग्गज नेताका लागि पोस्टर टाँस्दै हिँड्थे। अहिले तिनै युवा परिपक्व नेतामा परिणत मात्र भएका छैनन्, चुनाव जित्ने रणनीतिकारका रुपमा परिचय थप्न सफल भएका छन्।

पुरा पढ्नुहोस्

धन्न रिलिज भएन ‘इन्डियाज् मोस्ट वान्टेड’

धन्न रिलिज भएन ‘इन्डियाज् मोस्ट वान्टेड’

सरकारी निकाय नेपाल पर्यटन बाेर्डले नेपालमा छाँयाकन गर्न सहयाेग गरेकाे भारतीय फिल्म  ‘इन्डियाज् मोस्ट वान्टेड’ ले भन्छ' नेपाल पाकिस्तानी गुप्तचर निकाय आइएसआई र कट्टर भारत विरोधीको बलियो प्रभाव रहेको देश हो जहाँ भारतीय गए भने यी दुबै समूहबाट जतिखेर पनि मारिन सक्छन् ।

पुरा पढ्नुहोस्

प्लिज मलाई योगेश्वरसँग नभेटाइदेऊ

प्लिज मलाई योगेश्वरसँग नभेटाइदेऊ

टक्क ओठ छड्काउँदै, हात बटार्दै हस्की स्वरमा गाउने उनको शैली त हो, उनीसँग परिचय गराउने माध्यम । मेरा लागि यत्ति काफी छ ।

पुरा पढ्नुहोस्

किन चाहिन्छ इन्जोय जोन ?

किन चाहिन्छ इन्जोय जोन ?

पोखराबासी आलोचक हुनुभन्दा इन्जोय जोन व्यवस्थित गर्न प्रदेश सरकारलाई रचनात्मक सुझाव दिन सक्रिय हुनु राम्रो हो ।

पुरा पढ्नुहोस्

आऊ, अनुमतिबिना मलाई स्पर्श गर्ने आँट गर !

आऊ, अनुमतिबिना मलाई स्पर्श गर्ने आँट गर !

यौन दुव्र्यवहारमा नाम आउँदा त्यसै भाग्न पाउँदैनौ किनभने अबका शिरिषका फूलहरु एक स्पर्शमा ओइली झर्ने छैनन् । आऊ, मेरो अनुमतिबिना मलाई स्पर्श गर्ने आँट गर ।

पुरा पढ्नुहोस्

आक्रोशको युग

आक्रोशको युग

यहाँ कसले कसलाई बढी ख्याँस्न सक्छ, अप्ठेरोमा पारेर नीलोकालो बनाउँदै स्टुडियोबाट निकाल्न सक्छ, ऊ नै ठूलो पत्रकार हो भन्ने मानसिकताले घर गर्न थालेको छ ।

पुरा पढ्नुहोस्

खै ‘माओवादी’ ? खोलाले बगायो, खै ‘फोरम’ ? सुक्यो

खै ‘माओवादी’ ? खोलाले बगायो, खै ‘फोरम’ ? सुक्यो

१५–२० वर्षमै क्या नमज्जाले खुइलियो ‘माओवादी’ र ‘फोरम’ ! कसैका लागि त्रास अनि कसैका लागि आशको केन्द्र बनेका यी शब्द एनेकपा माओवादी नेकपा भएसँगै ‘माओवादी’ शब्द खोलाले बगायो, नयाँ शक्तिसँगको एकतापछि ‘फोरम’ सुक्यो ।

पुरा पढ्नुहोस्

यसरी जोगिदैन गरिमा

यसरी जोगिदैन गरिमा

सैनिक नेतृत्व वास्तवमै नेपाली सेनाको गौरवशाली इतिहास र गरिमाप्रति चिन्तनशील छन् भने विभिन्न बहानामा संगठनमा भएका गलत कामको ढाकछोप गर्नुको साटो उठेका प्रश्नको तथ्य सहितको पुस्ट्याइँ र गलत निर्णयमा संलग्न अधिकारीलाई कानुनको दायरामा ल्याउनु अनिवार्य छ

पुरा पढ्नुहोस्

लोन वुल्फको डर

लोन वुल्फको डर

इराक, अफगानिस्तान र सुडान जस्ता देशमा आतंकवादविरुद्धको अभियानले देखाइसकेको छ, यसलाई निमिट्यान्न पार्न कठिन मात्र होइन, असम्भव नै छ । विश्वको एउटा कुनामा यसलाई कम गरिए पनि अर्को कुनामा टाउको उठाइरहेका दृश्य हाम्रो आँखासामु छ ।

पुरा पढ्नुहोस्

सधैँ ‘सरी’  किन भन्ने !

सधैँ ‘सरी’  किन भन्ने !

क्यानेडेली समाजशास्त्री मज जोवानोविक बिश्वास गर्छिन कि हामीले दिनहुजसो भन्ने सरीले हामीलाई पिडा दिन्छ  । जसले गर्दा हामीलाई हाम्रो वास्तविक हैसियतभन्दा पनि आफु निच र कमजोर भएको अनुभूति गराउछ र हामीले हाम्रो आत्मविश्वास गुमाउन पुग्छौ ।

पुरा पढ्नुहोस्

पछुताउने कि सुध्रने

पछुताउने कि सुध्रने

जो जति किशोर उमेरकाहरु बलात्कारजस्तो जघन्य अपराधमा परेका थिए, ती अधिकांश जानेर, योजनाबद्ध रुपमा नभई जिज्ञासा मेटाउन, ठूलाको सिको र लहडमा जघन्य अपराधको दलदलमा फँसेको देखियो ।

पुरा पढ्नुहोस्

सत्तामा कमेडियन !

सत्तामा कमेडियन !

युक्रेनी जनताले त्यस्ता व्यक्तिलाई सिंहासनमा पुर्याइदिए, जसलाई राजनीतिको त्यत्ति बलियो ज्ञान देखिन्न । उनमा न त कूटनीतिक ज्ञान नै देखिएको थियो । उनी हास्य क्षेत्रका उम्दा कलाकार थिए, जो कलाकारितामा आफू राष्ट्रपति भएको अभिनय गर्थे ।

पुरा पढ्नुहोस्

साहसी रंगकर्मीलाई सलाम

साहसी रंगकर्मीलाई सलाम

विभिन्न आवरणमा यौन दुव्र्यवहारमा संलग्नहरुको मुटुको धड्कन बढाउन र पीडितलाई आफूमाथि भएको पीडादायी घटना गुम्स्याएर राख्नु हुन्न, बोल्नुपर्ने रहेछ भन्ने सकारात्मक सन्देश दिएको छ ।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • …
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • …
  • 22
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.