स्वादबिनाको ‘दाल भात तरकारी’

शुक्रबार संवाददाता ,शुक्रबार, २० बैशाख २०७६

निर्माण पक्षले ‘दाल भात तरकारी’ स्वादिलो भएको दावी गर्यो तर फिल्मको स्वाद नमिठो भयो । फिल्म रिलिज अगाडि निर्माण टोलीबाट जे जस्ता दावी आए ती सबै दर्शकलाई हलसम्म तान्ने उपाय मात्र देखिए ।