बार कोड नेपालले साटो कम्पनीको सिएलफोरएनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा ल्याएको छ । उसले स्टिल उद्ध्योग, हस्पिटल, प्याथ ल्याब तथा अन्य प्रतिष्ठानलाई लक्षित गरेर प्रिन्टर नेपाल भित्र्याएको हो ।
अरु विषयभन्दा प्राविधिक विषय तुलनात्मक रुपमा रोजगारीको सम्भावना भएको क्षेत्र हो। पहिला जस्तो जताजतै अवसर नभए पनि प्राविधिक क्षेत्रमा रोजगारीको ग्यारेन्टी हुने भएकाले अभिभावक र विद्यार्थी आकर्षित छन्।
करिब तीन अर्ब लागत खर्च आवश्यक पर्ने दोलखा जिल्लास्थित फिल्मसिटीको जग्गा घाँसले भरिएको छ। हरेक वर्ष सरकार एक डेढ करोड छुट्याएर झारा टारिरहेको छ।
स्ट्रिक्स प्रोफेसनलद्वारा कपालको सौन्दर्यसम्बन्धी मेगा शोको प्रारम्भ गर्दै ‘हेयर एन्ड बियोन्ड’मा पुरानो शैलीको उत्पादन ‘रेट्रो रिमिक्स’ पुनः सार्वजनिक गरेको छ।
नेपालका लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले चन्द्रपुरको गणपति अटो एण्ड सेन्टरमा टिभीएस स्ट्राइकर १२५ सिसीको ग्राहकलाई लक्षित गरी मेला आयोजना ग-यो
नेपाल शैक्षिक परामर्श संघले बृहत् शैक्षिक मेलाको १३ औं संस्करण आयोजना गर्ने भएको छ। काठमाडौंको भृकुटीमण्डपमा असार २६ देखि २९ सम्म शैक्षिक मेला आयोजना गरिने संघले जानकारी दिएको छ।
गुल्मी जिल्लाको रूरू गाउँपालिका वडा नं १ मा जन्मिएका सुधन ज्ञवाली मोटिभेटर हुन्। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेका ज्ञवाली विभिन्न सञ्चार माध्यममा काम गर्दै अहिले ‘मोटिभेसन क्लास’ लिन मुलुकका विभिन्न जिल्ला र विदेश पनि पुग्छन्।
नेपालका लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो आधिकारिक बिक्रेता वीरगञ्जको म्याक्स अटो, जितपुरको सगरमाथा ट्रेडर्स, कलैयाको करण इन्टर प्राइजेज, निजगढको मा अजिमा ट्रेडर्स , चन्द्रपुरको गणपति अटो एण्ड सेन्टरमा टिभीएस स्ट्राइकर १२५ सिसीको ग्राहकलाई लक्षित गरी मेला आयोजना गर्यो ।
नेपाल शैक्षिक परामर्श संघले बृहत् शैक्षिक मेलाको १३ औं संस्करण आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा असार २६ देखि २९ सम्म शैक्षिक मेला आयोजना गरिने संघले जानकारी दिएको छ ।
स्ट्रिक्स प्रोफेसनलद्वारा कपालको सौन्दर्यसम्बन्धी मेगा शोको प्रारम्भ गर्दै ‘हेयर एन्ड बियोन्ड’मा पुरानो शैलीको उत्पादन ‘रेट्रो रिमिक्स’ पुनः सार्वजनिक गरेको छ । कार्यक्रममा हेयर स्टाइलिस्ट शिरिन मर्चेन्टले सहभागीहरूलाई फेसनबारे जानकारी दिएकी थिइन् । कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले र्याम्प तताएकी थिइन् ।
अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वीजरल्याण्डको जेनेभामा सम्बोधन गर्दै प्रविधिको विकास, जलवायू परिवर्तन तथा भुमण्डलीकरणले आर्थिक रूपान्तरण तथा श्रम बजारमा भइरहेको परिवर्तनबाट आउने चुनौतिको सामना गर्न मानव संसाधनको विकासमा जोड दिनुपर्ने बताए ।
सरकारले कर्मचारी, जनता, निजी क्षेत्रलगायत सबैलाई राहत दिने बजेट ल्याएको दाबी गरे पनि आम उपभोक्ताले भने बजेटबाट ‘मूल्यवृद्धिको उपहार’ पाएका छन् ।
कार्यशालाकी प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले नेपालको शैक्षिक गुणस्तर वृद्धिमा काठमाडौं मोडेल कलेजले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी थिइन् ।
नेपालीको आयस्तरमा वृद्धि भएसँगै गरिबी घटेको छ। यो वर्ष गरिबीका रेखामुनिको जनसंख्या पाँच प्रतिशतले घटेको हो।
मोबाइलबाट नै विभिन्न बिलको भुक्तानी गर्न सकिने मोबाइल वालेट एप आइएमइ पेले ‘जे पे गर्दा पनि आइएमई पे’ कार्यक्रम ल्याएको छ ।
सामसुङले ग्यालेक्सी ‘ए टु कोर’ बजारमा ल्याएको छ । ग्यालेक्सी ‘ए टु कोर’मा परिष्कृत ब्याट्री, भण्डारण क्षमता, राम्रो कार्यसम्पादन रहेको सामसुङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले बताए ।
रोयल इन्फिल्ड, महिन्द्रा, पिआजियो, भेस्पा÷अप्रिलिया जति पनि प्रोडक्टहरु छन्, त्यसलाई चिनाइ राख्नुपर्छ । ब्रान्डिङले त्यसको महत्व बुझाउँछ । ब्राण्डिङले सुनमा सुगन्ध थप्ने काम गर्छ ।
स्वदेशमा रोजगारी नपाएर युवाहरु विदेश पलायन भरहेको अवस्थामा सरकारले आगामी आर्थिक वर्ष ०७५-७६ मा थप पाँच लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा युवालाई स्वदेशमा पाँच लाख रोजगारी सिर्जना गर्ने उल्लेख छ ।
यतिखेर उनै पच्चिस वर्षीय युवा कार्यकारी प्रमुख तथा ‘कीप’ नामक मोबाइल विज्ञापन एपका सहसंस्थापक सफलताको शिखरमा छन् । उनले अन्यलाई पनि सफलताको बाटो हिँड्न केही सूत्र बताए । उनले आफ्नो पुस्तक ‘द चिट कोड’ मा सफल हुने ७० उपाय सुझाए । जसमध्ये महŒवपूर्ण ८ सुझाव यहाँ उल्लेख छ । १. कामको वर्गीकरण गर्न सिक्नुस्
राष्ट्रिय युवा परिषद्, एनएमबी बैंक लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालबीच वैदेशिक रोजगारबाट फिर्ता भएका व्यक्ति लक्षित गरी नेपालको मौलिक पहिचान, कृषि, पर्यटन, वन, जडिबुटी, खनिज तथा जलश्रोत र विज्ञान–प्रविधिका क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने र युवा उद्यमशीलता प्रवद्र्घन गर्ने उद्देश्यका साथ त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।