शैक्षिक परामर्शमा अवसरवादी धेरै छिरेका छन् । राम्रा कम्पनी पनि छन् तर सिजनल काम गर्नेले बजार बिगारेका छन् । कुनै नयाँ गन्तव्य सुरु हुँदा सयभन्दा बढी नयाँ कम्पनी आउँछन् ।
पेट्रोलियम सवारी प्रयोग गर्दै आएका भिआइपीले पछिल्लो समय विद्युतीय सवारी प्रयोग गर्ने क्रम बढेको छ । वातावरण मैत्री, मेन्टिनेन्स र पेट्रोलको खर्च नलाग्ने भएकाले पनि आकर्षण बढेको हो ।
देश र युनिभर्सिटी छनोट गर्दा विस्तृतमा रिसर्च गर्नुपर्छ । त्यहाँको विभिन्न पक्षको जानकारी लिनुपर्छ । सही मार्ग नपाउँदा पछि कठिनाई हुनसक्छ । त्यहाँको कलेजको रिक्वायरमेन्ट, छात्रवृत्ति, काम गर्ने हो भने पार्ट टाइम जागिर अवसर छ कि छैन ? अध्ययन गर्नु जरुरी हुन्छ । विद्यार्थी र अभिभावकले यी विषयलाई गहन अध्ययन गरेर मात्र निर्णय लिनुपर्छ ।
मलेसियाबाट कलिङ भिसा आएका करिब १० हजार युवा अलपत्र परेका छन् । ती युवाले स्वास्थ्य परीक्षणलगायतका अन्य सबै प्रक्रिया पूरा गरे पनि मलेसिया जान पाएका छैनन् ।
ग्लोबल रिचले विगत एक दसकदेखि नेपालका विद्यार्थीलाई विदेशमा अध्ययन गर्न जान सहजीकरण गर्दै आएको छ । उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्शसहित विभिन्न मुलुकका विश्वविद्यालयसँग सम्बन्धन गरी विद्यार्थीको रुचि र छनोटअनुसार भर्ना र भिसा प्रक्रियामा सहयोग गर्दै आएको हो ।
बीएस्सी नर्सिङ पढ्ने अधिकांश विद्यार्थी विदेश जान पढ्छन् । किनकि अस्ट्रेलिया, क्यानडा, अमेरिका, जापानलगायतका मुलुकमा स्कोप छ । पब्लिक हेल्थमा सरकारी, गैर सरकारी क्षेत्रमा अवसर छ ।
मेरो सुरक्षा प्रालिले मोबाइल हराए, चोरिए या ड्यामेज भए नयाँ मोबाइल दिने प्रोटेक्सन प्लान ल्याएको छ । प्रालिका अनुसार स्मार्टफोन ड्यामेज भए, हराए वा चोरी भए मोबाइलका प्रयोगकर्ताले प्रोटेक्सन प्लानअन्तर्गत नयाँ मोबाइल पाउनेछन् ।
ग्लोबल रिच नेपालको आयोजनामा साउन १२ बाट इन्टर स्कुल ए–लेभल फुटसल टुर्नामेन्ट हुने भएको छ । उक्त फुटसल प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ वटा ए–लेभल स्कुल सहभागी हुनेछन् ।
नेपाल सिआरएसद्वारा वितरित गर्भनिरोधक चक्की बजारमा उपलब्ध भएको छ । एक चक्की खाइसकेपछि अर्को चक्की खान बिर्सिने सर्वेक्षणमा देखिएकाले अहिले १.५ एमजीको चक्की उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
अहिलेको पढाइ विद्यार्थीको करिअर डेस्टिनेसन मिट गर्ने हुनुपर्छ । म डाक्टर बन्छु भन्ने विद्यार्थीले साइन्स, मेनेजर बन्नेले मेनेजमेन्ट पढेको छ भने त्यसका लागि के अतिरिक्त शिक्षा आवश्यक छ भन्ने विषयमै फोकस गछौँ । पाठ्यक्रममा भएका विषयले मात्र नसमेट्ने भएकाले अतिरिक्त ज्ञानको आवश्यक पर्छ ।
आगामी भदौ १४ देखि काठमाडौंको भृकुटीमण्डपमा ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ फर्नेक्स आयोजना हुने भएको छ । नेपाल फर्निचर्स तथा फर्निसिङ संघले कार्यक्रमको आयोजना गर्न लागेको हो ।
१८ वर्षअघि स्थापना भएको काठमाडौँ मोडल कलेज (केएमसी) अहिले केएमसी एजुकेसनल नेटवर्कको रुपमा रुपान्तरण भएको छ । ६५ जना विद्यार्थीबाट सुरु गरेको कलेजमा अहिले करिब ११ हजार विद्यार्थी अध्ययन गर्छन् । विद्यालयदेखि स्नाकोत्तरसम्म अध्ययन हुने केएमसीले शैक्षिक क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ । कलेजको शैक्षिक अवस्था लगायतका विषयमा केएमसी नेटवर्कका निर्देशक किशोर गौतमसँग शुक्रबारका लागि गरिएको कुराकानी :
अमेरिकी बहुराष्ट्रिय सौन्दर्य प्रशाधन निर्माता कम्पनी कोटी इङ्कको एकाई कोटी प्रोफेसनल ब्यूटी नेपालमा भित्रिएको छ । कम्पनीको मुख्य हेयर केयर, हेयर स्टाइलिङ र हेयर कलर ब्राण्ड बेल्ला प्रोफेसनल्सको साथमा कोटी इङ्क नेपाली बजारमा ल्याएको हो । व्यापारिक समूह विशाल गु्रप नेपालका लागि वेल्ला प्रोफेसनल्सको वितरक साझेदार हो ।
आरपी ग्रुपद्वारा दरबारमार्गको क्यापिटल मलमा डामिलानो इटालिया र रोसो ब्रुनेलोले आफ्नो सोरुममा ग्रिष्मकालीन सिजन सेल अफर ल्याएको छ । यस योजनाअन्तर्गत कम्पनीका विभिन्न उत्पादनमा ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
एसईई तहको पढाइ पूरा गरेका विद्यार्थीलाई लक्षित गरेर निजी क्षेत्रका कलेजले दस जोड दुई (प्लस टू) सञ्चालन गर्ने क्रम बढ्दो छ । सरकारीको तुलनामा निजी कलेजले गुणस्तरीय शिक्षा दिँदा निजीमा विद्यार्थीको आकर्षण बढेकाले पनि कलेजमा धमाधम लगानी बढाइरहेका छन् ।
छिमेकी मुलुक चीन र भारतको तुलनामा नेपालमा मुद्रास्फीति दर बढी हुने अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि प्रक्षेपण गरेको छ । सन् २०१८ मा चीनमा मुद्रास्फीति २.५ प्रतिशत, भारतमा पाँच र नेपालमा छ प्रतिशत हुने अनुमान रहेको छ ।
ग्लोबल की–टेक्नोलोजी प्रालिले मोबाइल एप्स रिचार्जर अपडेटेड भर्सनमा ल्याएको छ ।
रिचार्जरको लोगो सहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराएकै दिन नयाँ भर्सन आएको हो ।
विद्युत क्षमता १० वर्षभित्र १५ हजार मेगावाट पु¥याउने, झापाको शान्तिनगरदेखि डडेल्धुरासम्म मदनभण्डारी राजमार्गको निर्माण ५ वर्षमा पूरा गर्ने र ५ वर्षभित्र कुनै पनि नेपाली नागरिक रोजगारीका लागि विदेश जानुनपर्ने अवस्था बन्ने सरकारको योजना कार्यान्वयनमा ल्याउन चुनौतीपूर्ण देखिन्छ ।