•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

आइतबार, २२ माघ २०७९, ०७ : ४१

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
बिजोग पोखरा रंगशाला

बिजोग पोखरा रंगशाला

पोखरा रंगशालाको मुख्य गेट रंगरोगन गरेर चिटिक्क छ। गेटको दुवै पिल्लरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भकुण्डो हान्दै गरेको तस्बिरसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बोर्ड राखिएको छ। गेटबाट प्रवेश गर्ने बित्तिकै बायाँतिर फूलहरु उमारिएको छ।

पुरा पढ्नुहोस्

विरोधपछि बदलियो टाइसिट

विरोधपछि बदलियो टाइसिट

लगातार खेल पारेको भन्दै माल्दिभ्स र श्रीलंकाका प्रशिक्षकले फुटबलको टाइसिटमा असन्तुष्टि जनाएपछि टाइसिट बदलियो। फुटबलमा भारत सहभागी नभएपछि टाइसिट संशोधन भएको थियो।

पुरा पढ्नुहोस्

खेल सकिनै लाग्दा अयोग्य

खेल सकिनै लाग्दा अयोग्य

कराँतेको ८४ केजी मुनिको कुमुतेमा नेपालबाट सहभागी दिवस श्रेष्ठ फाइनलको खेल सक्किन ६ सेकेन्ड बाँकी रहँदा अयोग्य घोषित भए।

पुरा पढ्नुहोस्

०.०१ सेकेण्डको जीत

०.०१ सेकेण्डको जीत

नेपालकी सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्ण जितिन्।

पुरा पढ्नुहोस्

खेल छाडेर कतार

खेल छाडेर कतार

विभागीय टिम आर्मीबाट खेल्दै आएकी एथ्लेटिक्स खेलाडी तुलसा खत्री बन्द प्रशिक्षण छाडेर कतार गइन्। ४ सय मिटर दौड र ४ सय मिटर रिलेमा नेपालको प्रतिनिधित्व गर्दै सागमा सहभागी हुने बेलामा उनी कसैलाई थाहै नदिई कतार गएकी हुन्।

पुरा पढ्नुहोस्

अञ्जलीको विश्व रेकर्ड

अञ्जलीको विश्व रेकर्ड

दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करण नेपाललाई निकै फापेको छ। एकातिर विभिन्न खेलमा स्वर्ण पदकको वर्षा भइरहेको छ भने अन्तर्राष्ट्रिय रेकर्डसमेत बनाउन सफल भए नेपाली खेलाडी।

पुरा पढ्नुहोस्

साग डायरी : गोल्ड मेडलिस्ट आमा

साग डायरी : गोल्ड मेडलिस्ट आमा

दुई सन्तानकी आमा बनेपछि खेलमा फर्किएकी तेक्वान्दो खेलाडी आयशा शाक्यले गोल्ड मेडल चुम्न पाएकी थिइनन्। आफ्नै भूमिमा भएको १३ औं सागमा जसरी पनि गोल्ड मेडल जितेर विवाह र सन्तान जन्माउँदैमा खेलमा कुनै प्रभाव नपर्ने पुष्टि गर्न मरिमेटेर अभ्यासमा खटिएकी थिइन्।

पुरा पढ्नुहोस्

फुटबलमा डिस्को काण्ड : मस्तीले डुबायो करिअर

फुटबलमा डिस्को काण्ड : मस्तीले डुबायो करिअर

नेपाली राष्ट्रिय टिममा रहेर अब्बल प्रदर्शन गर्दै आएका तीनैजना खेलाडीको कारबाही लम्बिँदा उनीहरुको भविष्य संकटमा पर्ने देखिन्छ। एन्फा उनीहरुविरुद्ध जुन रुपमा प्रस्तुत भइरहेको छ यसले उनीहरुको संलग्नता नाइट क्लब गएर मदिरा सेवन गर्ने मात्र हैन कि भन्ने आशंका पनि बढाएको छ।

पुरा पढ्नुहोस्

साग टिममा छैनन् सन्दीप

साग टिममा छैनन् सन्दीप

आँखामा समस्या आएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका भएका छन्।

पुरा पढ्नुहोस्

नेपालमा सचिन

नेपालमा सचिन

चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकर गत साता नेपाल आएर यहाँका खेलाडी र बालबालिकासँग क्रिकेट खेले। युनिसेफको निमन्त्रणामा नेपाल आएका उनले नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासको टिमसँग मैत्रीपूर्ण खेलसमेत खेले। खेल सचिनको टिमले जित्यो।

पुरा पढ्नुहोस्

फुटबलमा छिर्‍याे डिस्को काण्ड

फुटबलमा छिर्‍याे डिस्को काण्ड

विश्वकपको छनोट खेलका लागि अखिल नेपाल फुटबल संघले राष्ट्रिय फुटबल टिमका खेलाडीलाई सागको क्लोज क्याम्पका लागि कुपण्डोलको सांग्रिला ब्लु होटलमा राखेको थियो। उनीहरु एन्फा कम्प्लेक्सको मैदानमा प्रशिक्षण गर्थे र होटलमा बस्थे।

पुरा पढ्नुहोस्

१३ औं साग : रंगशालाले बढायो अन्योल

१३ औं साग : रंगशालाले बढायो अन्योल

दशरथ रंगशालाको पुनर्निर्माण सम्पन्न हुन्छ या हुन्न भन्ने अन्योल कायमै रहे पनि नेपालमा मंसिर १५ देखि २४ गतेसम्म १३ औं दक्षिण एसियाली खेलकुद (साग) हुने पक्का भएको छ। यो भन्दा अगाडि २ पटक सागको मिति सरिसकेको छ।

पुरा पढ्नुहोस्

शर्मालाई अमेरिकामा स्वर्ण

शर्मालाई अमेरिकामा स्वर्ण

अमेरिकाको न्यू जर्सीमा सम्पन्न अन्तर्राष्ट्रिय मार्सल आर्टमा नेपालका दिनेश शर्माले स्वर्ण पदक जितेका छन्। सिनियर उमेर समूहको फाइनलमा शर्माले अमेरिकाका एण्ड्रिउ सुतेलाई ५–४ ले पराजित गर्दै स्वर्ण जितेका हुन्।

पुरा पढ्नुहोस्

सन्दीपको कीर्तिमान

सन्दीपको कीर्तिमान

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने धेरै राष्ट्रमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा परेका छन्। क्रिकेटको चर्चित म्यागेजिन ‘क्रिकेट मन्थ्ली’ ले निकालेको सर्वेक्षणमा लेग स्पिनर सन्दीप टी–ट्वान्टी क्रिकेटका लागि धेरै राष्ट्रको भ्रमण गर्ने खेलाडी बनेका हुन्।

पुरा पढ्नुहोस्

फर्किए मेसी

फर्किए मेसी

तीन महिना लामो प्रतिबन्ध अवधि सकिएपछि लियोनल मेसी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीमा फर्किएका छन्। तीन महिनासम्म कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरी उनीमाथि प्रतिबन्ध लगाइएको थियो।

पुरा पढ्नुहोस्

मोबाइल विवादमा मारिइन् फुटबलर

मोबाइल विवादमा मारिइन् फुटबलर

मोबाइलको विषयमा भएको विवादमा धारिलो हतियार प्रहारबाट जमैकाकी राष्ट्रिय महिला फुटबल खेलाडी टारानिया क्लार्कको हत्या भएको छ।

पुरा पढ्नुहोस्

कमाण्डर ज्ञानेन्द्र

कमाण्डर ज्ञानेन्द्र

पारस खड्काको राजीनामा सँगै नेपाली राष्ट्रिय क्रिकेट टिमको कमाण्ड ज्ञानेन्द्र मल्लको हातमा पुगेको छ। खड्काको आकस्मिक राजीनामापछि नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्रलाई राष्ट्रिय टिमको कमाण्डर चयन गरेको हो।

पुरा पढ्नुहोस्

करोडपति सन्दीप

करोडपति सन्दीप

एकपछि अर्को अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट लिगमा अनुबन्ध हुँदै आएका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने इंग्ल्यान्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा समेत चयन भएका छन्।

पुरा पढ्नुहोस्

विवादित थापाको आत्मकथा

विवादित थापाको आत्मकथा

नेपाली फुटबल राजनीतिमा सबैभन्दा विवादित छवि भएका गणेश थापाको आत्मकथा आउने भएको छ।

पुरा पढ्नुहोस्

भट्ट च्याम्पिएन

भट्ट च्याम्पिएन

अस्ट्रेलियाको राज्यस्तरीय शारीरिक सुगठनमा नेपालका प्रेमराज भट्ट च्याम्पियन अफ च्याम्पियन भएका छन्।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • …
  • 17
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.