•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

शनिबार, २१ माघ २०७९, ०८ : १७

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
सर्फराज बर्खास्त

सर्फराज बर्खास्त

पाकिस्तानको टेष्ट र टी–२० को कप्तान सर्फराज अहमद बर्खास्तीमा परेका छन्। पछिल्लो समय उनी खराब ’फर्म’ मा थिए र सोही कारण उनलाई दुई फर्म्याटको कप्तानबाट हटाइएको पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनाएको छ।

पुरा पढ्नुहोस्

पारसको ‘सरप्राइज’ राजीनामा

पारसको ‘सरप्राइज’ राजीनामा

दश वर्षदेखि निरन्तर नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी सम्हाल्दै आएका पारस खड्काले कप्तानी छाडेका छन्। आइसीसीले नेपाल क्रिकेट संघ क्यानलाई सशर्त निलम्बन फुकुवाको निर्णय गरेलगत्तै उनले विज्ञप्ति निकालेरै कप्तानी छाड्ने घोषणा गर्दा निलम्बन फुकुवाबाट खुसी भएका क्रिकेटप्रेमीको मनमा चस्का पस्यो।

पुरा पढ्नुहोस्

इलियुदको रेकर्ड

इलियुदको रेकर्ड

केन्याका धावक इलियुद किपचोगेले २ घण्टाभन्दा कम समयमा म्याराथन पूरा गरेर इतिहास कायम गरेका छन्। अस्ट्रियाको भियाना पार्कमा भएको म्याराथन किपचोगेले एक घण्टा ५९ मिनेट ४०.२ सेकेन्डमा पूरा गर्दै इतिहास कायम गरे।

पुरा पढ्नुहोस्

गौतमले गरे विराटको प्रशंसा

गौतमले गरे विराटको प्रशंसा

भारतीय क्रिकेट टिमका पूर्व खेलाडी गौतम गम्भीरले विराट कोहलीको तुलना पूर्व कप्तान महेन्द्र सिंह धोनी र सौरभ गांगुलीसँग गर्दै उनी यी दुवैभन्दा उत्कृष्ट कप्तान रहेको टिप्पणी गरेका छन्।

पुरा पढ्नुहोस्

रोनाल्डोको नाममा रंगशाला

रोनाल्डोको नाममा रंगशाला

पोर्चुगलको क्लब सीपी स्पोर्टिङले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको सम्मानमा आफ्नो रंगशालाको नाम परिवर्तन गरेर रोनाल्डोको नाम दिने भएको छ।

पुरा पढ्नुहोस्

नेपाल भित्रँदै विदेशी कोच

नेपाल भित्रँदै विदेशी कोच

नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई हेरेर विभिन्न खेल संघले भटाभट विदेशी प्रशिक्षक नेपाल ल्याइरहेका छन्।

पुरा पढ्नुहोस्

घमण्डी सन्दिप

घमण्डी सन्दिप

घरेलु र राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुभन्दा अक्सनमा पर्दै अन्तर्राष्ट्रिय क्लब स्तरीय खेलमा बढी सक्रिय भएका सन्दिप लामिछानेले आफ्नै टिमका कप्तान पारस खड्कालाई फलो गर्दैनन्।

पुरा पढ्नुहोस्

सतकधारी पारस

सतकधारी पारस

सिंगापुरमा भइरहेको सिंगापुर ट्राई नेसन सिरिजमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले सतक प्रहार गरे। सिंगापुरविरुद्ध ९ विकेटको सहज जितमा पारसले नटआउट १०६ रन बनाए। यो सँगै उनी टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बने।

पुरा पढ्नुहोस्

चतुरले चप्काए क्रिकेट संघको अध्यक्ष

चतुरले चप्काए क्रिकेट संघको अध्यक्ष

अध्यक्ष निर्वाचित भए पनि राष्ट्रिय खेलकुद परिषद्को अवरोधका कारण काम गर्न नपाएका चतुरबहादुर चन्द आफ्ना प्रतिद्वन्द्वीलाई माथ खुवाउँदै प्यानलैसहित क्रिकेट एसोसिएन अफ नेपालको नेतृत्वमा फर्किएका छन्।

पुरा पढ्नुहोस्

एकै खेलमा १६ विकेट

एकै खेलमा १६ विकेट

दक्षिण अफ्रिकाका पूर्व फास्ट बलर काइल एबोटले एकै खेलमा १७ विकेट लिए। इंग्ल्यान्डमा हेम्पशायरबाट काउन्टी क्रिकेट प्रतियोगितामा उनले समरसेटविरुद्ध ८६ रन खर्चिएर १७ विकेट लिए। लिस्ट ’ए’ क्रिकेटमा ६३ वर्ष पछिकै यो उत्कृष्ट बलिङ फिगर हो।

पुरा पढ्नुहोस्

झापामा स्पोर्टस अवार्ड

झापामा स्पोर्टस अवार्ड

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को जिल्ला समन्वय शाखा झापाले झापा स्पोर्टस अवार्ड’ तेस्रो संस्करणको मनोनयन सूची सार्वजनिक गरेको छ। उसले मनोनयनमा परेका खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो।

पुरा पढ्नुहोस्

भारुती बलिङ कन्सल्ट्यान्ट

भारुती बलिङ कन्सल्ट्यान्ट

पूर्व भारतीय क्रिकेटर भारुती वेंकटराम नेपाली क्रिकेट टिमको बलिङ ‘कन्सल्ट्यान्ट’ मा नियुक्त भएका छन्। नेपाली टोलीको बलिङ शैली सुधार्न उनलाई आईसीसीले नियुक्त गरेको हो। सिंगापुर र ओमान भ्रमणमा रहने नेपाली क्रिकेट टिमका सदस्यलाई उनले बलिङ प्रशिक्षण दिनेछन्।

पुरा पढ्नुहोस्

खेलाडीलाई मान पदवी

खेलाडीलाई मान पदवी

फुटबल प्रशिक्षक हरि खड्का, क्रिकेटर सोमपाल कामी लगायतलाई संविधान दिवसको अवसरमा सरकारले विभिन्न मान पदवी दिने घोषणा गरेको छ। संविधान दिवसका दिन गृह मन्त्रालयले मान, पदवी र अलङ्कार पाउनेको नाम सार्वजनिक गरेको थियो।

पुरा पढ्नुहोस्

सागको तयारी : ३ अर्ब, ६४ करोड बजेट पास

सागको तयारी : ३ अर्ब, ६४ करोड बजेट पास

नेपालमा आयोजना हुने तय भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि अर्थ मन्त्रालयले ३ अर्ब ६४ करोड बजेट स्वीकृति गरेको छ।

पुरा पढ्नुहोस्

नेपाल फेरि उपविजेता

नेपाल फेरि उपविजेता

नादेझ्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल फेरि उपविजेता बन्यो। किर्गिस्तानमा गत बिहीबार भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलले पराजित भयो। अन्तिम समयतिर खेलमा फर्किएको नेपालले दुई गोल गरे पनि हार टार्न सकेन। दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन्।

पुरा पढ्नुहोस्

ओलम्पिकमा नक्कली हिउँ

ओलम्पिकमा नक्कली हिउँ

जापानमा आयोजना हुने गृष्मकालीन ओलम्पिक खेलकुदको ३२ औं संस्करणमा सहभागी खेलाडी र दर्शकलाई राहत दिन जापानले नक्कली हिउँको वर्षा गराउने अभ्यास ग-यो। टोकियोमा सन् २०२० को जुलाई २४ देखि अगस्ट ९ सम्म ओलम्पिक आयोजना हुँदै छ।

पुरा पढ्नुहोस्

फुच्चे मेसी

फुच्चे मेसी

स्पेनिस ला लिगाको शनिबारको खेलमा बार्सिलोनाका खेलाडी अन्सुमान फाती सबैको नजरमा परे। उनी टिमका सबैभन्दा कान्छा खेलाडी त भए नै उनको खेल कौशल पनि उनीतिर ध्यान तान्न योग्य थियो।

पुरा पढ्नुहोस्

ओलम्पिकमा पासा पल्टियो : प्रधानमन्त्री, खेलमन्त्री र सदस्य सचिवका उम्मेदवार पराजित

ओलम्पिकमा पासा पल्टियो : प्रधानमन्त्री, खेलमन्त्री र सदस्य सचिवका उम्मेदवार पराजित

आफ्नै दलको सरकार भए पनि प्रतिपक्षीझैँ व्यवहार झेले पनि आखिरमा नेपाल ओलम्पिक कमिटी (एनओसी)को आगामी चार वर्षे नेतृत्वमा जीवनराम श्रेष्ठ नै निर्वाचित भएका छन्। उनी नेकपाकै सांसद हुन् तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा अनि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव उनको पक्षमा थिएनन्।

पुरा पढ्नुहोस्

फुटबल स्टेडियम बन्यो जंगल

फुटबल स्टेडियम बन्यो जंगल

अष्ट्रियाको एक फुटबल रंगशालामा खेल खेलाउनुको साटो रूख रोपिएको छ। अष्ट्रियन क्लब एसके अष्ट्रिया क्लागेफुर्टको मैदानमा प्रदूषणविरुद्ध जनचेतना जगाउन रुख रोपेको हो।

पुरा पढ्नुहोस्

किशोरीले हराइन् सेरेनालाई

किशोरीले हराइन् सेरेनालाई

ग्रान्डस्लाम टेनिस प्रतियोगिता ‘यूएस ओपन’ को महिला एकलतर्फ अप्रत्यासित नतिजा आयो। यस्तो नतिजा ल्याएकी हुन् १९ वर्षीया क्यानेडियन खेलाडी बियान्का एन्ड्रेस्कुले। उनले फाइनलमा अनुभवी खेलाडी सेरेना विलियम्सलाई ६–३, ७–५ अंकले हराउँदै उपाधि पाइन्।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • …
  • 17
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.