Log In Logout subscribe
शनिबार, ०८ मङि्सर २०८१, ०२ : ०४
मैले ४ कक्षा पढ्दा लक्ष्मीप्रसाद देवकोटाको ‘सुनको बिहान’ भन्ने बाल कवितासंग्रह पढे“ ।
पुरा पढ्नुहोस्
नेपाली साहित्यका अप्रतिम प्रतिभा लक्ष्मीप्रसाद देवकोटालाई म कवि र निबन्धकारका रूपमा लिन्छु ।
आदिम चुल्ठो छ मसँग, मानव सभ्यताले बाटिदिएको, रीतिरिवाजले कोरिदिएको आफ्नै शिरमा लर्किरहने, एउटा गजबको केशपास छ मसँग
मीनराज बसन्तको ‘मुदिर’ वैदेशिक रोगजारीका क्रममा भोगिने दुःख र संघर्षमा केन्द्रित उपन्यास हो ।
कुनै सन्ततिले ग¥यो निजीकरण आफ्नै आमाको स्तन
तन्नेरीले कवितालाई लोभलाग्दो बनाइदिए । देवकोटा, मिश्र र सिद्धिचरणहरू नै पनि पुराना लाग्छन् ।
सर्कलका साथीहरू अमेरिका उडिसकेका थिए । प्रेमिका असाध्यै चिन्तित थिई ।
सपनाको विरुद्ध ठूलो उर्दी छ बजारमा.. यहाँ यस्तो एउटा वस्तु छ ऊ मस्तिष्कभित्र पिँजडा बनाउँछ
मैले मेरै बाको अनुहार कुँदेको हुँ ढुंगामा र पठाएको हुँ तिम्रो मन्दिरभित्र
एउटा कथाकार भएर पत्रकारिता गर्नुको मजा नै बेग्लै । अरू, घटनामा रगत देख्छन्, गोली देख्छन्, बम र बारुद देख्छन् ।
संसारको सबैभन्दा सरल काम ज्ञात/अज्ञात शहीदप्रति एक मिनेट मौनधारण हो
बीस वर्षको मेरो अनुभव र विचारमा किताब सम्पादन भनेको पनि खेतीपातीजस्तै कठोर श्रम र कलाको सम्मिश्रण हो, लेखनमा लाग्ने बोसो पगाल्ने सीप पनि हो ।
ए दुर्गे ! हाम्री ढोगिनी देवीलाई बिस्टा कोचार्दा चुपचाप ठडिरहने तिम्रो त्रिशूलसँग
पण्डितहरूको संसद्–बहस सुरु भएको छ र, बहसको पहिलो विषय छ– खुट्टा !
पत्रकार तथा निबन्धकार जनकराज सापकोटाको गैरआख्यान कृति ‘कहर’ अहिले सर्वत्र प्रशंसित छ ।
दशैँ यत्ति भयानक होला भन्ने थाहै थिएन । खसी मारेको देखेको हुँ, सुँगुर मारेको, भैँसी, कुखुरा वा बोको मारेको देखेको हुँ ।
मदन पुरस्कार प्राप्त गरेपछि ‘ऐना’ कथासंग्रहका स्रष्टा रामलाल जोशी अहिले चर्चामा छन् ।
ओ ज्ञानहरि साहुजी, भनिदेऊ न मलाई बडेमानको ऐना कहाँ पाइन्छ ?
कवि चन्द्र घिमिरेको दोस्रो कवितासंग्रह ‘काठको बाकस’ हालसालै प्रकाशनमा आएको छ ।
निगालोको चोया पनि खिप्न जाने मान्द्रो बुन्न जाने गुन्द्री बन्छ परालको तान्द्रो