•  
  • Nagarik
  • Republica
  • Shukrabar
  • Radio onAir
  • Nagarik Network 
  • Pariwar
  • E-Paper
  •  

Log In Logout subscribe

Email is required. Password is required.

OR

 

Lost Password

Type your e-mail.
You have successfully registered. Please login!
Some problem occurred. Try Again!

Registration

Password and confirm password doesn't match.

Select Categories of your interest.

shukrabar-logo

आइतबार, १५ माघ २०७९, १० : १४

OUR PORTALS
My Republica Nagarik Nagarik Network
  • कभरस्टोरी
  • स्थलगत
  • अन्तरंग
  • क्राइम
  • अलग/फरक
  • लाजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • टिप्स
  • साहित्य
  • स्वास्थ्य
  • धरान
  • गसिप
  • खेल
 
शिशिरको ‘म एउटा  पाखे’ सार्वजनिक

शिशिरको ‘म एउटा पाखे’ सार्वजनिक

चर्चित गायक शिशिर योगीको स्वर रहेको गीत ‘म एउटा पाखे’ हालै सार्वजनिक गरिएको छ। उक्त गीतमा विवि अनुरागीको संगीत रहेको छ।

पुरा पढ्नुहोस्

सेल्फी किङको ‘जिन्दगी’ चल्यो !

सेल्फी किङको ‘जिन्दगी’ चल्यो !

‘सेल्फी किङ’को गीत ‘जिन्दगीको के छ र भर’ गीतले एकै दिनमा लगभग एक लाख भ्युज पाएको छ।

पुरा पढ्नुहोस्

दीपिकालाई जाडो भन्दा गर्मी प्यारो

दीपिकालाई जाडो भन्दा गर्मी प्यारो

लामो लुगा नै मनपर्छ। शरीर ढाक्ने र न्यायो पनि होस्। देखाउन भन्दा पनि जाडो छल्न।

पुरा पढ्नुहोस्

युट्युबले टेलिभिजन संकटमा

युट्युबले टेलिभिजन संकटमा

कुनै समय टेलिभिजनमा काम गर्नु धेरैका लागि आकर्षक जागिर थियो। जो कोहीलाई टेलिभिजनमा जागिर पाउनु असम्भव जस्तै थियो। तर आज टेलिभिजनको त्यो आकर्षण हराइसकेको छ।

पुरा पढ्नुहोस्

कमेडी च्याम्पियन : र्‍यापदेखि ट्याक्सीसम्म

कमेडी च्याम्पियन : र्‍यापदेखि ट्याक्सीसम्म

कमेडी च्याम्पियनबाट आउट भएका दार्जिलिङका अनिल राई यस पटक रोस्ट गर्न कमेडी च्याम्पियनमा आए। प्रतियोगितामा भोटिङबाट आउट भएका उनी कमेडी च्याम्पियनमा मज्जाले हँसाएका थिए। अतिथि बनेर आएकी अभिनेत्री बसुन्धरा भुषालले उनको अभिनयसँगै कमेडी गर्ने शैली मन पराइन्।

पुरा पढ्नुहोस्

नेपाल आइडल : पाँच जना आउट

नेपाल आइडल : पाँच जना आउट

नेपाल आइडलको सिजन ३ क्याम्प फोरमा यतिबेला गलाकाट प्रतिस्पर्धा चलिरहेको छ। मेघा श्रेष्ठको ‘मलाई अँगाली देऊ’ यति दमदार थियो कि जज इन्दिराले उनलाई गोल्डेन माइक नै दिइन्।

पुरा पढ्नुहोस्

यता पनि दीपक, उता पनि दीपक

यता पनि दीपक, उता पनि दीपक

दीपकराज गिरी अहिलेका चल्तीका फिल्म निर्माता हुन्। उनले बनाएका फिल्मले अहिलेसम्म बजार तताइरहेका छन्, पैसा बटुलिरहेका छन्।

पुरा पढ्नुहोस्

प्रियंकाको विकल्प

प्रियंकाको विकल्प

जसले जे सुकै भनोस्, यो उद्योगमा प्रियंका जत्तिको बाठी अभिनेत्री शायदै कोही होला ! जसै फिल्म निर्माण पातलिन थाल्यो र उनलाई आउने अफर पनि घट्न थाल्यो, उनले विकल्प अनेक खोज्न थालिहालिन्।

पुरा पढ्नुहोस्

बेनिशाको चमक

बेनिशाको चमक

हालै बेनिशा हमालको एउटा तस्बिर सामाजिक सञ्जालमा टुप्लुकियो। तस्बिरमा उनी मस्तले घुमघाममा व्यस्त रहेको देखिन्थ्यो। सो तस्बिरमा उनको टिप्पणी थियो– मैले जीवनमा चम्किलो पाटो देखिरहेकी छु।

पुरा पढ्नुहोस्

नाजिरको भिडियो मोह

नाजिरको भिडियो मोह

फिल्म उद्योगमा एक समय सय बढी फिल्म बन्थे। यस्तोमा प्रतिभा हुने/नहुने सबै बिजी थिए।

पुरा पढ्नुहोस्

दोधारमा पर्दापर्दै !

दोधारमा पर्दापर्दै !

फिल्मको मुहूर्त गर्दासमेत आफू फिल्म खेल्ने कि नखेल्ने भन्ने टुङ्गोमा थिइनन्, स्वस्तिमा खड्का। उनको कन्फ्युजन र दोधार यति लम्बियो कि फिल्मको छायाँकन नै सकिइसक्यो।

पुरा पढ्नुहोस्

‘राजा साहेब’ खोई ?

‘राजा साहेब’ खोई ?

एक समयका चकलेटी नायक रमित ढुंगाना लामो समयदेखि गुमनाम जीवन बिताइरहेका छन्। उनले आफ्नो गुमनामी तोड्न ‘राजा साहेब’ बनाउने भन्दै हल्ला गर्दै हिँडिरहेका थिए।

पुरा पढ्नुहोस्

मिरुना भिजिट नेपाल

मिरुना भिजिट नेपाल

सम्भावना बोकेकी अभिनेत्रीका रुपमा मिरुना मगरलाई पनि लिइन्थ्यो। उनको शुरुवात पनि धाँसु नभएको होइन। शुरुमै ‘लालपूर्जा’मा सौगात मल्लको साथ पाएकी थिइन्।

पुरा पढ्नुहोस्

‘सेल्फी किङ’ कि ‘जोकर’ ?

‘सेल्फी किङ’ कि ‘जोकर’ ?

फरक–फरक भूमिकामा देखिदै आएका अभिनेता विपिन कार्कीको पछिल्लो फिल्म ‘सेल्फी किङ’ले त उनको सिर्जनशीलताको सबै हद पार गरिदिएको छ।

पुरा पढ्नुहोस्

बेल्जियममा ‘मिस नेपाल युरोप’ हुने

बेल्जियममा ‘मिस नेपाल युरोप’ हुने

बेल्जियममा मिस नेपाल युरोप २०२० आयोजना हुने भएको छ। ड्रिम्स नेपाल बेल्जियमले २६ जनवरीमा बेल्जियमको लुभेन शहरमा कार्यक्रमको आयोजना गर्न लागेको हो। प्रतियोगितामा युरोपका विभिन्न देशमा भएको अडिसनबाट छनोट भएका उत्कृष्ट १२ प्रतिस्पर्धी टाइटलका लागि प्रतिस्पर्धामा उत्रदै छन्।

पुरा पढ्नुहोस्

नेपाल आइडल : चटपटेवालीले जमेको एपिसोड

नेपाल आइडल : चटपटेवालीले जमेको एपिसोड

झापाको बिर्तामोड पुगेको नेपाल आइडलको तेस्रो सिजनमा पुराना असफल प्रतियोगी अडिसनमा आउने क्रम जारी रह्यो। झापाको अडिसनमा सहभागी इलामका विजय राई सिजन दुईमा पनि सहभागी भएका थिए। थिएटर राउण्डबाट उनी आउट भएका थिए। उनले ‘कहिले फूल बनेर फुलिदिन्छु’ बोलको गीत गाएर अर्को राउन्डका लागि सेलेक्ट भए।

पुरा पढ्नुहोस्

कमेडी च्याम्पियन : प्रनेशको चलेन जादु

कमेडी च्याम्पियन : प्रनेशको चलेन जादु

फिल्मी समीक्षा गरेकोमा चित्त नबुझेर निर्माताले प्रहरीमा उजुरी दिँदा पक्राउ परेका कमेडियन प्रनेश गौतमको कमेडी च्याम्पियनको प्रस्तुति उनको स्तर सुहाउँदो बन्नै सकेन। उनी कार्यक्रममा बल्ल–बल्ल टिकिरहेका थिए। तर १५ औं एपिसोडसम्म आइपुग्दा उनी उत्कृष्ट ६ मा अटाउन सकेनन्।

पुरा पढ्नुहोस्

सलिनको संकट

सलिनको संकट

‘ए मेरो हजुर २’ बाट डेब्यु गरेका नायक सलिन मान बनिया पहिलो फिल्मबाटै धेरैको नजरमा परेका थिए। त्यसपछि उनले केशव भट्टराईको ‘यात्रा’ फिल्म गरे। तर यात्राबाट सोचेजस्तो नतिजा आएन। यसो हेर्दा उनलाई निर्देशक झरना थापा नै फापेको देखियो।

पुरा पढ्नुहोस्

प्रकाश पनि हिरो

प्रकाश पनि हिरो

बोल माया’, ‘गलबन्दी’ बोलका गीत चलेसँगै चर्चामा आए गायक प्रकाश सपूत। उनले धेरै अन्तर्वार्तामा भनिरहे, ‘मलाई हिरो हुन मन छ।’ अब उनको कामना पनि पूरा हुने भएको छ। एक फिल्ममा उनी हिरो हुने पक्कापक्की भएको छ।

पुरा पढ्नुहोस्

वर्षा सिवाकोटी भएपछि..

वर्षा सिवाकोटी भएपछि..

फिल्मले साथ नदिए पनि चर्चाका लागि सामाजिक सञ्जालको भरपूर साथ छ, नायिका वर्षा शिवाकोटीलाई।

पुरा पढ्नुहोस्

  • « Previous
  • 1
  • …
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • …
  • 57
  • Next »

Other Links

Republica Nagarik Purbeli Pashchimeli

Subscribe
Newspaper
footer Copyright 2023 Nepal Republic Media Pvt. Ltd. | All rights reserved.