अभिनेत्री रीमा विश्वकर्मा क्युट मात्र छैनन्, प्रतिभासम्पन्न पनि छिन्। त्यसैले त उनले दर्जनौँ फिल्ममा अभिनय कौशल प्रदर्शन गरिसकेकी छन्। ‘भिसा गर्ल’, ‘ऋतु’, ‘स्केप’, ‘भाले फाइट’, ‘बाटो मुनिको फूल २’ मात्र होइन, पछिल्लो समय ‘मिस्टर नेपाली’मा समेत देखिइन्।
कुरा नचपाई भन्ने हो भने ‘पोइ प-यो काले’ फ्लप फिल्म हो। तर हेर्नुस्, यसकी अभिनेत्री पूजा शर्माले यस्तो फ्लप फिल्मलाई पनि हिट भनेर हल्ला मात्र गरिनन्, ५१ औँ दिन मनायो भन्नसमेत भ्याइन्।
पुस १९ मा ‘कामना फिल्म अवार्ड’को पाँचौं संस्करण आयोजना हुने भएको छ। चलचित्रसम्बन्धी पुरानो मासिक पत्रिका कामनाले सजी इन्टरटेनमेन्टसँगको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागेको हो।
अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा माइकल सुलिमाको ‘पियानो टु जंस्कर’ उत्कृष्ट भएको छ। अन्तर्राष्ट्रिय स्पर्धातर्फ कलानी जाकोनको ‘जर्नी टु द सेन्टर अफ द हर्ट’ दोस्रो भयो।
आफ्नो फिल्मले यति व्यापार ग-यो, उति व्यापार ग-यो भनेर हल्ला गर्ने तर आँकडा सधैँ लुकाउने, आफूले तिरेको आयकर पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छु भन्ने गुड्की हाँक्ने तर चुपचाप बस्ने।